माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा, कुलेश्वरमा नयाँ शाखा, दुईको स्तरोन्नति

बिजमाण्डू
२०७५ माघ ४ गते १३:१० | Jan 18, 2019
माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा, कुलेश्वरमा नयाँ शाखा, दुईको स्तरोन्नति


काठमाडौं। माछापुच्छ्रे बैंकले काठमाडौंस्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ। बैंकले तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्रप्रसाद महतोले गरेका छन्। कुलेश्वर शाखामा एटिएम पनि जडान गरिएको छ। अब बैंकको काठमाडौं उपत्यकाभित्र शाखा संख्या १९ पुगेको छ। बैंकको कुल शाखा संख्या ९३ पुगेको छ।

बैंकका ५२ शाखा रहित बैकिङ सेवा छन्। बैंकको देशभर ११२ वटा एटिएम छन्।