ग्लबोल आइएमइ बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्यो, १६ प्रतिशत लाभांस पारित




काठमाडौं। ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको १२औँ बार्षिक साधारण सभाले लाभांस पारित गरेसँगै चुक्ता पूँजी बृद्धि भएको हो। 

सभाले गत आर्थिक बर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित गरेको हो।
Tata Nexcon AMT


बैंकका १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालय छन्। 

बैंकका साढे नौं लाख ग्राहक छन्। 

Share this Story

   

ग्लबोल आइएमइ बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्यो, १६ प्रतिशत लाभांस पारित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.