एनएमबी बैंकको साधारणसभाले पास गर्यो ३० प्रतिशत लाभांस, पूँजी ९ अर्ब ६१ करोड पुग्यो




काठमाडौं। एनएमबि बैंक लिमिटेडले २३औँ वार्षिक साधारण सभाबाट लाभांस पारित गरेको छ। बैंकका अध्यक्ष पवनकुमार गोल्याणले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 
Tata Nexcon AMT


बैंकको वोनश शेयर वितरणपछि चुक्ता पूँजी  ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। बैंकका देशभर ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम छन्। 

Share this Story

   

एनएमबी बैंकको साधारणसभाले पास गर्यो ३० प्रतिशत लाभांस, पूँजी ९ अर्ब ६१ करोड पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.