गण्डकी विकास बैंकको साधारणसभाले पारित गर्यो १४.२० प्रतिशत नगद लाभांश




काठमाडौं। गण्डकी विकास बैंकको बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ। सभाले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले दिएका थिए। बैंकसँग २३ अर्ब ७३ करोड निक्षेप छ भने २१ अर्ब २४ करोड ऋण लगानी छ। 

Share this Story

   

गण्डकी विकास बैंकको साधारणसभाले पारित गर्यो १४.२० प्रतिशत नगद लाभांश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.