उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति संयोजकमा श्रेष्ठ, श्रम तथा रोजगार उपसमितिमा लिम्बु





काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिले तीनवटा उपसमिति गठन गरेको छ । उद्योग तथा वाणिज्य,उपभोक्ता हित,सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरेको छ।
 
 उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति संयोजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्। विहिबार बसेको बैठकले श्रेष्ठलार्इ सर्वसम्मत  रुपमा संयोजकमा चयन गरिएको हो। श्रेष्ठ तनहुँ-१बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

उनले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललार्इ पराजित गरेका हुन्। उनले उपभोक्ता हितका मुद्दामा केन्द्रित रहेर काम गर्ने बताए। तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् । 
 


Share this Story

   

उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति संयोजकमा श्रेष्ठ, श्रम तथा रोजगार उपसमितिमा लिम्बु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.