काठमडौं। एलजीले यस बर्षको जाडोमा मथर्ली वासिङ क्याम्पेनिङ सुरु गरेको छ।
एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ। नेपालमा यसको बजार ५० प्रतिशत छ।
सिक्स मोसन प्रविधियुक्त वासिङ मेसिनको विशेषता भनेको एक घण्टाभन्दा कम समयमा लुगा धुनु हो। यसमा १० बर्षको वारेन्टी छ।