अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकका ग्राहकलाई सुविधा

बिजमाण्डू
२०७५ मंसिर ३ गते ०८:५४ | Nov 19, 2018
अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकका ग्राहकलाई सुविधा

काठमाडौं। अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच वीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

समझदारीपत्रमा अजोडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।

सहमतिसँगै बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्सले प्रदान गर्ने  निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ।