पोखरा फाइनान्सको १३.६८ प्रतिशत लाभांस पारित, ५ प्रतिशत बोनस शेयर




काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले गत बर्षको नाफाबाट १३.६८ प्रतिशत लाभांस पारित गरेको छ।

कम्पनीको २२औं वार्षिक साधारण सभाले चुक्ता पूँजी ८१ करोड ६४  लाख रुपैयाँको ८.६८४ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर पारित गरेको हो।


संस्थाको १४ वटा शाखा कार्यालय सञ्चालनमा छन्। कम्पनीले चाँडै चितवनको शारदानगर, गोरखाको पालुङटार, रुपन्देहीको बुटवल तथा कास्की पोखराको बा“झापाटनमा शाखा खोल्ने जनाएको छ।

संस्थाले सि(आस्वा तथा मोवाइल बैंकिङ सेवाको शुरुवात गरिसकेको छ। कम्पनीको निक्षेप ४ अर्व ७७ करोड र कर्जा लगानी ४ अर्व ४० करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए।

Share this Story

   

पोखरा फाइनान्सको १३.६८ प्रतिशत लाभांस पारित, ५ प्रतिशत बोनस शेयर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.