'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, ६ किलोमिटर सकियो, हेर्नुस् फोटोमा




आठ लेनको रिङरोडको कालोपत्रे गर्ने काम अन्तिम चरणमा भइरहेको छ। केही भागमा अन्तिम चरणको कालोपत्रे (ब्लयाक टप) भइसकेको छ। आयोजनाका अनुसार ६ किलोमिटर सडकको ब्ल्याक टप सम्पन्न भइसकेको छ।

आगमी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ धमाधम काम भइरहेको छ। चक्रपथ सुधार आयोजना अन्तर्गत चीनको सहयोगमा सडक बिस्तार गरिएको हो।

धमाधम अन्तम चरणको कालोपत्रे भइरहेको सडक हेर्नुस् तस्विरमा।



Tata Nexcon AMT


































 


Share this Story

   

'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, ६ किलोमिटर सकियो, हेर्नुस् फोटोमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.