नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस, तीनैजना पूर्व बैंकर





काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले कपिलमणि ज्ञवाली, रमण नेपाल र शेषरमण आचार्य सिफारिस भएका हुन्।

बैंकिङ क्षेत्रमा काम गरेका तीनजना कोषको कार्यकारी पदका लागि सिफारिस भएका छन्। गुल्मीका ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यस्तै मोरङका नेपाल नेपाल राष्ट्र बैंकबाट र काभ्रेपलाञ्चोकका आचार्य कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन्।


तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राजीनामा दिएपछि खाली भएको पदमा खुला प्रतिस्पर्धाबाट उनीहरु अन्तिम दौडसम्म पुगेका छन्। मन्त्रिपरिषदले तीनजना मध्येबाट एकजनालाई कार्यकारी निर्देशक बनाउने छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा तीनजनालाई सिफारिस गरेको हो।


Share this Story

   

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस, तीनैजना पूर्व बैंकर को लागी ८ प्रतिक्रिया(हरु)

Dharma raj poudel[ 2018-11-06 09:21:28 ]
मेरो विचारमा कपिलमणि ज्ञवालि नागरिक लगानी कोष को नया कार्य योजना सम्पन्न गर्न सकछ्यम हुनुन्छ ।।

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


KB ADHIKARI[ 2018-11-06 01:46:18 ]
Sheshraman Acharaya is the best Candidate . Best of Luck

   हालसम्म १९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


यु के[ 2018-11-05 07:25:36 ]
नेपाल राष्ट्र बैंक जस्तो नियामक निकायको निर्देशकबाट अवकाशप्राप्त शालिन, कर्तव्यनिष्ट, नैतिकवान एवं जुझारु ब्यक्तित्व रमण नेपाल योग्य हुनुहुन्छ ।

   हालसम्म १६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Yudhishthir Nepal[ 2018-11-05 04:17:02 ]
I think Kapil Mani Gyawali is the best for this post.

   हालसम्म २४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


AMOD KUMAR YADAV[ 2018-11-04 03:55:52 ]
SHESH RAMAN ACHARYA IS BEST CANDIDATE FOR CTI AS PER HIS PERFORMANCE AT ADBL. BEST OF LUCK TO MR ACHARYA.

   हालसम्म २३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


DASHU GIRI[ 2018-11-03 08:53:28 ]
Kapil mani Gayali is best canidate

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सुरेन्द्र सिंह[ 2018-11-03 07:13:30 ]
कपिलमणी ज्ञवालीमा मेरो पनि १०० % बिश्वास छ ।

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


janardan Dahal[ 2018-11-03 10:18:19 ]
अरुको बारेमा थाहा भएन राबाबैकबाट अबकास प्राप्त नायब महाप्रबन्धक श्री कपिलमणी ज्ञवाली नागरिक लगानी कोषको नेतृत्वमा पुगे नागरिक लगानी कोषले गुणात्मक फड्को मार्नेमा बिश्वास गर्न सकिन्छ । कपिलमणी ज्ञवालीज्युको नियुक्ति होस शुभकामना ।

   हालसम्म ६१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.