तिहारका लागि ब्यापारिक चहलपहल सुरु, तस्बीरमा हेर्नुस् माटोका दियोदेखि पुजा सामाग्रीको तयारी




काठमाडौं। हिन्दुहरुको महान चाड तिहार (दिपावली) लाई लक्षित गरी व्यापारिक चहलपहल सुरु भएको छ। 

फुल, माटाका दियोदेखि रङ्गीचङ्गी सजावटका सामग्रीहरु राजधानी भित्रिन थालिसके छन्। राजधानी वाहिरका शहरहरुमा पनि चहलपहल देखिन थालेको छ।


यसपाली तिहारको बिदा कात्तिक २१ गतेबाट सुरु हुँदैछ। २१ गते लक्ष्मी पुजा परेको छ। भाइटिका २३ गते परेको छ। लक्ष्मी पुजादेखि भाइटिकासम्म फुल, भाइमसला, सजावटका सामग्री, दियो, पुजा सामग्री आवश्यक पर्छ। 

वीरगंजको घण्टाघरमा बेच्न राखेको माटाका दियोहरु। माटाका दियोहरु शुद्ध हुने भएकाले अहिले यसको बिक्री बढेको छ। तस्वीरः वीरेन्द्र कर्ण वीरगंज/रासस








भक्तपुरको ताथलीमा तिहारका लागि बिक्रीमा राखिएको मखमली फूलको माला । तस्वीर: चन्द्रकला क्षेत्री, भक्तपुर/रासस

Share this Story

   

तिहारका लागि ब्यापारिक चहलपहल सुरु, तस्बीरमा हेर्नुस् माटोका दियोदेखि पुजा सामाग्रीको तयारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.