नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का, सात वटा सेवा निशुल्क दिने




काठमाडौं। नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ। 

यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने विज्ञप्तिमा जनाएको छ। 
Sunrise Bank
Sipradee


ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ/एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन्। बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ। 

बैंकका ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र र ४३ वटा एटिएम बुथ छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सेवा बढाउँदै लैजाने बताए।

Share this Story

   

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का, सात वटा सेवा निशुल्क दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.