
अटोमोबाईल क्षेत्रमा भिन्न परिचय बनाएको लक्ष्मी समूहले अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो।
लक्ष्मी प्रिमिय मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका लागी सवारी साधन ल्याएको हो।
इसुजुले उत्कृष्ट सेवा दिने विज्ञप्तिमा उल्लेख गरेको छ। नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ।
इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष नाघिसकेको छ।
इसुजुको गाडि बेच्न लक्ष्मी समूहको कम्पनी नेपालको विक्रेता नियुक्त, अब बस ट्रक पनि बेच्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।