मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल शम्बलामा १५ प्रतिशत छुटको ब्यवस्था

बिजमाण्डू
२०७५ असोज २२ गते १६:५७ | Oct 8, 2018
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल शम्बलामा १५ प्रतिशत छुटको ब्यवस्था

काठमाडौं। मुक्तिनाथ विकास बैंक र होटेल शम्बला महाराजगञ्जबीच समझदारी भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले होटेल शम्बलावाट सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्शी र होटेल शम्बलाका बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका छन्। 

यो सुविधा लिन बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि हुन्छ।