सुविसुको दसैं स्किम, १५ देखि ४५ सयसम्मको यस्तो छ इन्टरनेट र टिभीमा प्रिमियम प्याकेज




काठमाडौं। सुबिसु केबलनेट प्रालिले दशैंलाई लक्षित गरि स्किम ल्याएको छ। केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले क्लियर टिभि, इन्टरनेटमा अफरहरु ल्याएको छ। 

क्लियर टिभि सेवाअन्तर्गत करसहित १५ सय रुपैयाँमा २ महिनाको प्रिमियम सेवा उपलब्ध हुने छ। २५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडि च्यानलहरु यसमा हुन्छ। 
Tata Nexcon AMT


इन्टरनेट सेवाअन्तर्गत २० एमबिपिएस अनलिमिटेड इन्टरनेट एक म्हिनाको ल।गि र म।ेडेम र जडान सेवामात्र कर सहित २ हजारमा उपलब्ध हुने छ। 

यसैगरी इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत करसहित ४५ सय रुपैयाँमा २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज उपलब्ध हुने छ। 

Share this Story

   

सुविसुको दसैं स्किम, १५ देखि ४५ सयसम्मको यस्तो छ इन्टरनेट र टिभीमा प्रिमियम प्याकेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.