सुविसुको दसैं स्किम, १५ देखि ४५ सयसम्मको यस्तो छ इन्टरनेट र टिभीमा प्रिमियम प्याकेज

बिजमाण्डू
२०७५ असोज १६ गते १६:२९ | Oct 2, 2018
सुविसुको दसैं स्किम, १५ देखि ४५ सयसम्मको यस्तो छ इन्टरनेट र टिभीमा प्रिमियम प्याकेज


काठमाडौं। सुबिसु केबलनेट प्रालिले दशैंलाई लक्षित गरि स्किम ल्याएको छ। केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले क्लियर टिभि, इन्टरनेटमा अफरहरु ल्याएको छ। 

Tata
GBIME
Nepal Life

क्लियर टिभि सेवाअन्तर्गत करसहित १५ सय रुपैयाँमा २ महिनाको प्रिमियम सेवा उपलब्ध हुने छ। २५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडि च्यानलहरु यसमा हुन्छ। 

इन्टरनेट सेवाअन्तर्गत २० एमबिपिएस अनलिमिटेड इन्टरनेट एक म्हिनाको ल।गि र म।ेडेम र जडान सेवामात्र कर सहित २ हजारमा उपलब्ध हुने छ। 

यसैगरी इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत करसहित ४५ सय रुपैयाँमा २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज उपलब्ध हुने छ।