आइएमइ अटोमोटिभस्को एस्कर्टस् ब्याकहो किन्नेलाई स्किम, थाइल्यान्ड घुम्ने अवशरसम्म




काठमाडौं। नेपालको लागि एस्कर्टस् कन्स्ट्रक्सन् इक्युप्मेन्टको आधिकारिक विक्रेता आईएमई अटोमोटिभस् प्रालिले नयाँ योजना ल्याएको छ। 

नयाँ योजना एस्कर्टस् ब्याकहो  किन्दा फाइदै फाइदा स्किमबाट धेरै थरिका छुट तथा फाइदाहरु प्राप्त गर्न  सकिने विज्ञप्तिमा उल्लेख छ।


यस योजनामा ग्राहकहरुले दुई हजार घण्टा वा १ वर्ष सम्मको अवधिमा सर्भिसिङ गर्दा लाग्ने स्पेयर पार्टस्, ल्युव र सेवाहरु निशुल्क, वारेन्टी समाप्तिपछि थप १ वर्ष निशुल्क सर्भिसिङ र १ जनालाई  थाईल्यान्ड भ्रमण गर्ने अवसर पाउने छन्। 

एस्कर्टस् ब्याकहो लोडरको कम मर्मत खर्च, तिव्र साइकल टाइम कुशल कृलोस्कर इन्जिन, इक्युप्मेन्ट मनिटरिङ सिस्टम र उच्च ब्रेकआउट फोर्स लङआर्म लेन्थले यसलाई ब्याकहो लोडरलाई उत्कृष्ट बनाएको विज्ञप्तिमा उल्लेख छ। 

Share this Story

   

आइएमइ अटोमोटिभस्को एस्कर्टस् ब्याकहो किन्नेलाई स्किम, थाइल्यान्ड घुम्ने अवशरसम्म को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.