घरजग्गाको मूल्यमा तीब्र उतारचढाव किन आउँछ? राष्ट्र बैंकले मूल्य सूचक तयार पार्ने




काठमाडौं। घरजग्गाको मूल्यमा हुने तीव्र उतारचढावलाई देखाउने गरी राष्ट्र बैंकले सूचकाङ्क तयार पार्ने भएको छ।

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिबिम्बित गर्ने घरजग्गा मूल्य सूचकांक तयार पार्न सर्वेक्षण गर्ने घोषणा गरेको छ।


अहिले बाटो पूगेका र शहरीकरण हुन लागेका अधिकांश ठाउँमा घरजग्गाको मूल्यमा तीब्र उतारचढाव आउने गरेको छ।

Share this Story

   

घरजग्गाको मूल्यमा तीब्र उतारचढाव किन आउँछ? राष्ट्र बैंकले मूल्य सूचक तयार पार्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.