राष्ट्र बैंकले सिआरआर ४ प्रतिशत तोक्यो, एसएलआर २ प्रतिशत घटाइ १० प्रतिशत कायम




काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात सबै बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत कायम गरेको छ।

यसबाट बजारमा ४८ अर्ब रुपैयाँ तरलता थपिने राष्ट्र बैंकले जनाएको छ। यसैगरी राष्ट्र बैंकले वाणिज्य बैंकका लागि वैधानिक तरलता अनुपात १२ बाट १० प्रतिशतमा झारेको छ।
Tata Nexcon AMT


यस्तै विकास बैंककालागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीका लागि ८ प्रतिशतबाट बाट ७ प्रतिशत कायम गरिएको गभर्नर डा चिरञ्जिवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ।  

यस्तै बैंक दरलाई ७ बाट ६ प्रतिशतमा झारिएको छ। केन्द्रीय बैंकले पुनर्कर्जा दर यथावत राखेको छ।

Share this Story

   

राष्ट्र बैंकले सिआरआर ४ प्रतिशत तोक्यो, एसएलआर २ प्रतिशत घटाइ १० प्रतिशत कायम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.