मौद्रिक नीति आज दिउँसो २ बजे, सरकारी कार्यक्रमलाई सघाउने, ब्याज दर सहजीकरणमा फोकस






काठमाडौं। नेपाल राष्ट्र बैंकले आज दिउँसो २ बजे मौद्रिक नीति सार्बजनिक गर्ने भएको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज र्याडिसन होटलबाट सार्वजनिक गर्न लागिएको हो।
 
मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी योजनाहरुलाई सघाउने योजनाहरु ल्याउने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए।
Tata Nexcon AMT
 
सरकारी स्किममा रहेको ब्याज अनुदानमा कर्जा योजनाहरु मौद्रिक नीतिमा परेका छन्। अनिवार्य तरलता अनुपात घटाइएको छ।
 
बैंकहरुले विदेशी बैंकबाट ल्याउने डलर ऋणको हेजिङ गर्ने कार्यक्रम मौद्रिक नीतिमा पर्ने छ भने स्प्रेड दर घटाइने छ। 
 

Share this Story

   

मौद्रिक नीति आज दिउँसो २ बजे, सरकारी कार्यक्रमलाई सघाउने, ब्याज दर सहजीकरणमा फोकस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.