एनआइसी एसियाले थप्यो दुई नयाँ शाखा, डडेलधुरा र दिपालयमा नयाँ शाखा विस्तार






काठमाडौं। एनआइसी एसिया बैंकले दुई शाखा विस्तार गरेको छ। बैंकले डडेलधुरा र दिपायलमा शाखा विस्तार गरेको हो।


डडेल्धुरामा रहेको शाखा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटी शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले उदघाटन गरेका छन्।

बैंकले देशभर २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउनटर एवं ११ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएकव छ।


Share this Story

   

एनआइसी एसियाले थप्यो दुई नयाँ शाखा, डडेलधुरा र दिपालयमा नयाँ शाखा विस्तार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.