एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व बहन, गुरुकुल संस्कृत विद्यापिठलार्इ पुस्तक सहयोग

बिजमाण्डू
२०७५ असार ४ गते १२:५७ | Jun 18, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। एभरेष्ट बैंकको धनगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्त कार्यक्रम अन्तर्गत कैलालीको संस्कृत बिद्यापिठलाई सहयोग गरेको छ।

बैंकले कैलालीको निङ्गलासैनी गुरुकुल संस्कृत विद्यापिठलार्इ पाठ्यपुस्तक सहयोग गरेको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले विद्यापिठका विद्यार्थीलार्इ पुस्तक हस्तान्तरण गरेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।