विश्वकप फूटबलमा फूडमाण्डूको योजना, १० प्रतिशत छुट पाउने, वम्पर उपहार ४३ इन्चको टिभी





काठमाडौं।अनलाइन खाना डेलिभरी गर्ने कम्पनी फूडमाण्डूले विश्वकप फूटबललार्इ लक्षित गर्दै 'चियर योर' टिम योजना ल्याएको छ।

कम्पनीले फूडमाण्डूमार्फत खाना अर्डरसँगै खेलको नतिजा अनुमान गर्न पाउने जनाएको छ।कम्पनीका अनुसार सही उत्तर दिनेले १० प्रतिशत छुट पाउने र अंक समेत पाउनेछ।कम्पनीले विश्वकपको अन्त्यसम्म धेरै अंक हुनेले ४३ इन्चको सामसङको स्मार्ट टिभी पाउने जनाएको छ।कम्पनीका अनुसार विभिन्न रेष्टुरेन्टमा ४० प्रतिशतसम्म छुट र विभिन्न आकर्षक परिकारको कम्बो पनि पाइनेछ।




Share this Story

   

विश्वकप फूटबलमा फूडमाण्डूको योजना, १० प्रतिशत छुट पाउने, वम्पर उपहार ४३ इन्चको टिभी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.