आउँदो फागुनमा सक्नु पर्ने भेरी बबई डाइभर्सनको जम्मा ४०% काम मात्रै पुरा, तस्बीर समाचार




काठमाडौं। सुर्खेतमा चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ मार्ग धमाधम निर्माण भइरहेको छ।

४८ मेघावाट विद्युत उत्पादन र बाँके बर्दियामा सिँचाइ गर्ने उद्देश्यले १० अर्व ५६ करोड लागतमा २०७१ माघदेखि शुरु भएको आयोजना २०७५ फागुनसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। तर काम भने जम्मा  ४० प्रतिशत मात्र पुरा भएको छ। 





Share this Story

   

आउँदो फागुनमा सक्नु पर्ने भेरी बबई डाइभर्सनको जम्मा ४०% काम मात्रै पुरा, तस्बीर समाचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.