अशोक लेल्याण्डका दशैं तिहार फेस्टिभ स्किम घोषणा, यी हुन सुन उपहार पाउने भाग्यमानी




काठमाडौं। अशोक लेल्याण्डको नेपालकालागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले दशैं तिहार फेस्टिब स्किमको उपहार हस्तान्तरण गरेको छ।



कम्पनीले कार्गो क्याब टिपर खरिद गरेका सुधन बरदेवालाई ३० ग्राम सुन दिएको जनाएको छ। यसैगरी एसएफटिजी टिपर किन्ने उच्चकोटी निर्माण सेवालाई २५० ग्राम सुन लट्टीनाथ निर्माण सेवालाई ३० ग्राम सुन तथा यू२५१८ मोडलको एसएफटिजी टिपर किन्ने सागर निर्माण सेवालाई ६० ग्राम सुन दिएको बिज्ञप्तीमार्फत जनाएको छ।

भारतीय उत्पादन अशोक लेल्याण्डको ट्रक र बसहरु नेपालमा लोकप्रिय छन्।

Share this Story

   

अशोक लेल्याण्डका दशैं तिहार फेस्टिभ स्किम घोषणा, यी हुन सुन उपहार पाउने भाग्यमानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.