मुक्तिनाथ विकास बैंकले एकै पटक दुई शाखा खोल्यो, तिलोत्तमामा शाखा

बिजमाण्डू
२०७५ जेठ ११ गते १०:४० | May 25, 2018
मुक्तिनाथ विकास बैंकले एकै पटक दुई शाखा खोल्यो, तिलोत्तमामा शाखा
काठमाडौं। मुक्तिनाथ विकास बैंकले दुई ठाउँमा एकै पटक शाखा खोलेको छ। बैंकले रुपन्देहीकी तिलोत्तमा नगरपालिकामा शाखा खोलेको हो। 


 
बैंकले नगरपालिकाको ड्राइभरटोल र कोटिहवामा शाखा खोलेको हो। बैंकको अब शाखा संख्या ८२ पुगेको छ। ड्राइभरटोल शाखाको उद्घाटन तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले गरेका छन्।

Tata
GBIME
Nepal Life