सिजीको एयर कुलर नेपाली बजारमा, क्वाड्रा फ्लो प्रविधिको कुलरको यस्तो छ विशेषता

बिजमाण्डू
२०७५ जेठ ९ गते १०:५२ | May 23, 2018
सिजीको एयर कुलर नेपाली बजारमा, क्वाड्रा फ्लो प्रविधिको कुलरको यस्तो छ विशेषता

काठमाडौं।सिजीले एयर कुलर नेपाली बजारमा ल्याएको छ।विभिन्न आकर्षक मोडलका एयर कुलर नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life


एयर कुलरमा क्वाड्रा फ्लो नामक प्रविधि राखिएको छ जसले सबैतिर चिसो हावा फाल्छ।यो कुलरमा आइस च्याम्बर,ह्युज वाटर ट्यांक,पावरफूल मोटर लगायतका विशेषता छन्।कम्पनीले एयर कुलरमा एक वर्षको वारेन्टी दिएको छ।