बाम एकतापछि नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्डमा ९ नेता रहने, हेर्नुस को को परे




काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बन्ने नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय हुने तय भएको छ।



पार्टीको हाइ कमाण्डका रुपमा लिइएको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल (महासचिव) रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्।

उनका अनुसार नयाँ पार्टीको स्थायी कमिटीमा ४५ सदस्य रहनेछन्। पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठ  रहने छन्।

 

Share this Story

   

बाम एकतापछि नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्डमा ९ नेता रहने, हेर्नुस को को परे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.