एप्पल वर्ल्ड मोबाइलमा एक्सचेन्ज अफर, पुराना मोबाइल दिनुस् नयाँ मोबाइल लानुस्




काठमाडौं। दरबारमार्गको मर्कन्टाइल प्लाजास्थित एप्पल वर्ल्ड मोबाइलमा बिहीबारबाट मोवाइल एक्स्चेन्ज अफर सुरु भएको छ।
 
यसअघि अफर आयोजना गर्दा ग्राहकको सहभागिता राम्रो देखिएपछि पुनः अफर सुरु गरेको कम्पनीले जनाएको छ।


 
ग्राहकले जुनसुकै ब्राण्डको पुराना मोबाइल दिएर उचित मूल्यमा नयाँ मोवाइल लिनसक्ने प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले जनाएको छ। नयाँ मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
 
जेठ ३ गतेबाट लागू भएको योजना १७ गतेसम्म लागू हुने ग्लाइडरले जनाएको छ।
 


Share this Story

   

एप्पल वर्ल्ड मोबाइलमा एक्सचेन्ज अफर, पुराना मोबाइल दिनुस् नयाँ मोबाइल लानुस् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.