नेपाली सेनाले माग्यो २३ सय ११ जना प्रहरी कर्मचारी तथा सेना, हेर्नुस् कुन ठाउँमा कतिको माग

बिजमाण्डू
२०७५ जेठ १ गते १०:२२ | May 15, 2018

काठमाडौं। नेपाली सेनाले प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यबादन र फलोअर्स गरी जम्मा २३ सय ११ जनाको लागि विज्ञापन खुला गरेको छ।

Tata
GBIME
Nepal Life

प्राविधिकको हकमा सम्बन्धित क्षेत्रमा ज्ञान भएको हुनुपर्छ भने सैन्यकालागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्छ। अमल्दारकालागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

इच्छुक आवेदकले जेठ १ गतेदेखि ३० गतेसम्म दरखास्त पेश गर्नुपर्ने जंगी अड्डाले जनाएको छ।

कुन ठाउँमा कति जना

पद/ जंगी अड्डामा संख्या
प्राविधिक सुवेदार 47
लेखा जमदार 39
अमल्दार कर्मचारी 24
सैन्य 250
सैन्य ड्राइभर 25
सैन्य वाद्यवादन 25
सूचिकार 12
चर्मकर्मी 12
सूचिकार 15
लोहकार 5
केशर्तक 5
माली/ सिकर्मी 2
सैन्य/ भर्ना केन्द्र संख्या
इटहरी 120
पाँचथर 80
सल्लेरी 50
गाइघाट 80
धनुषा 100
बारा 70
सर्लाही 70
मकवानपुर 100
सिन्धुली 70
रामेछाप 70
पोखरा 110
तनहुँ 90
 गोरखा 70
रुपन्देही 120
बाँके 70
अर्घाखाची 50
सुर्खेत 120
जुम्ला 70
जाजरकोट 70
दिपायल 100
कैलाली 70
बैतडी 50
बझाङ 50
जम्मा 2311