निर्माण व्यवसायी तथा प्राविधिकलाई सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सले दियो प्राविधिक ज्ञान




काठमाडौं। सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सले नारायणघाट र पर्साका भवन निर्माण व्यवसायी तथा प्राविधिकलाई तालीम दिएका छन्।

तालीममा भुकम्प प्रतिरोधात्मक घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोगको बारेमा प्राविधिक ज्ञान दिइएको बिज्ञप्तीमार्फत जनाएको छ।  

सर्वोत्तम सिमेन्टले विभिन्न ब्राण्डका सिमेन्ट दैनिक ४० हजार बोरा उत्पादन गर्दै आएको छ भने आगामी दिनमा ६० हजार बोरासम्म उत्पादन गर्ने जनाएको छ।
 

Share this Story

   

निर्माण व्यवसायी तथा प्राविधिकलाई सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सले दियो प्राविधिक ज्ञान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.