दुगड ग्रुपको सामाजिक उत्तरदायित्व बहन, धुनीबेसीका विद्यालयलाई बाँड्यो शैक्षिक सामाग्री




काठमाडौं। केएल दुगड ग्रुपले धुनिवेसीका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ।



केएल दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्टले अभिभावक र विद्यार्थीप्रति शिक्षाको महत्व दर्शाउँदै शैक्षिक सामाग्री सहयोग गरेको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

कम्पनीका अनुसार यूनाइटेड सिमेन्टले गतवर्ष धुनिबेसी नगरपालिकामा एम्बुलेन्स वितरण गरिसकेको छ। कम्पनीले भविष्यमा पनि सामाजिक सहयोग जारी राख्ने प्रेस बिज्ञप्तीमा उल्लेख छ।   
 

Share this Story

   

दुगड ग्रुपको सामाजिक उत्तरदायित्व बहन, धुनीबेसीका विद्यालयलाई बाँड्यो शैक्षिक सामाग्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.