दरबारमार्गको त्रिशारा रेष्टुरेन्टमा रोयल ग्यादरिङ, हेर्नुस् पारस - हिमानी एकै ठाउँमा




काठमाडौं। दरबारमार्गमा भर्खरै खुलेको त्रिशाराको नयाँ आउटलेटमा हालै पूर्व राजा ज्ञानेन्द्रको पारिवारिक जमघट भएको थियो। त्रिशाराले आफ्नो फेसबुकमा 'रोयल ग्यादरिङ' भन्दै राखेको फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल शाहसँगै पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाह पनि देखिएका छन्।



लामो समय थाइल्यान्डमा बसेका पारस र हिमानी यसअघि सार्वजनिक रुपमा एकैठाउँमा देखिएका थिएनन्। त्रिशारामा उनीहरु अन्य परिवारका सदस्यसहित सँगै देखा परे। हेर्नुस् त्रिशाराले सार्वजनिक गरेका फोटो :





































Share this Story

   

दरबारमार्गको त्रिशारा रेष्टुरेन्टमा रोयल ग्यादरिङ, हेर्नुस् पारस - हिमानी एकै ठाउँमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.