नेपाल आयल निगमले बढायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य, हेर्नुस नयाँ मूल्यसूची

बिजमाण्डू
२०७५ बैशाख ३ गते २०:३५ | Apr 16, 2018
काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ।

Tata
GBIME
Nepal Life

निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोलमा १ रुपैयाँ र डिजल तथा मट्टितेलमा दुर्इ/दुर्इ रुपैयाँ मूल्य बढाएको छ।नयाँ मूल्य अनुसार पेट्रोल १ सय ६ रुपैयाँ डिजल तथा मट्टितेल ८७ रुपैयाँ पुगेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए।उनले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार यहाँ मूल्य बढाइएको हो।