लक्ष्मी बैंकको कार्ड प्रयोग गरेर सपिङ गर्नेलाई १० प्रतिशत रकम फिर्ता, निशुल्क कार्ड उपलब्ध




काठमाडौं। लक्ष्मी बैंकले पनि कार्ड प्रयोग गरेर सामान खरीद गरेमा निश्चित प्रतिशत रकम फिर्ता दिने नयाँ सेवा सुरु गरेको छ। लक्ष्मी बैंकका भिजा कार्ड प्रयोगकर्ताले अनलाइन वा पिओएसबाट सामान खरीद गरेमा १० प्रतिशत वा एक हजार रुपैयाँसम्म रकम फिर्ता दिने छ।

यो सुविधा अप्रिल १५ देखि मे १५ सम्म कम्तिमा तीन पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकले प्राप्त गर्ने छन्। यसका साधै यो अवधिभरि खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैंकिङ सेवाहरु दिने छ। यसमा भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैंकिङ सेवा उपलब्ध हुने छ।

Share this Story

   

लक्ष्मी बैंकको कार्ड प्रयोग गरेर सपिङ गर्नेलाई १० प्रतिशत रकम फिर्ता, निशुल्क कार्ड उपलब्ध को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.