नासा सेक्युरिटिजलाई पनि इन्टरनेटबाट सेयर कारोवारको अर्डर दिन सकिने




काठमाडौं । नासा सेक्युरिटिजले पनि इन्टरनेटमार्फत सेयर खरिद विक्रि आदेश दिन सक्ने व्यवस्था गरेको छ। कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम इन्टरनेटमार्फत सेयर कारोवारको अर्डर दिन सकिने व्यवस्था गरेको जानकारी दिएको हो। 

नासा सेक्युरिटिजले त्यसका लागि कम्पनीमा सम्पर्क गरेर खाताको युजर नेम र पासवर्ड लिन पनि लगानीकर्तालाई आग्रह गरेको छ। 
 


Share this Story

   

नासा सेक्युरिटिजलाई पनि इन्टरनेटबाट सेयर कारोवारको अर्डर दिन सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.