काठमाडौं।जनता बैंकले बुटवल उपमहानगरपालिकाको देविनगरमा रहेको एक्सटेन्सन काउन्टरलार्इ स्तरोन्नती गरेको छ।
पाँच वर्षअघि सुरु भएको एक्सटेन्सन काउन्टरलार्इ शाखामा स्तरोन्नती गरेको हो।योसँगै बैंकको शाखा संजाल १ सय ७ पुगेको छ।
जनता बैंकले बुटवलको एक्सटेन्सन काउन्टर स्तरोन्नती गरेर शाखा बनायो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।