जनता बैंकले बुटवलको एक्सटेन्सन काउन्टर स्तरोन्नती गरेर शाखा बनायो




काठमाडौं।जनता बैंकले बुटवल उपमहानगरपालिकाको देविनगरमा रहेको एक्सटेन्सन काउन्टरलार्इ स्तरोन्नती गरेको छ।

पाँच वर्षअघि सुरु भएको एक्सटेन्सन काउन्टरलार्इ शाखामा स्तरोन्नती गरेको हो।योसँगै बैंकको शाखा संजाल १ सय ७ पुगेको छ।


Share this Story

   

जनता बैंकले बुटवलको एक्सटेन्सन काउन्टर स्तरोन्नती गरेर शाखा बनायो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.