अग्नि टु ह्विलरको शोरुम परासी बजारमा, सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा पाइने




 काठमाडौं।महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कको डिलर वारिस अटोमोबाइल्सले परासी बजारमा शोरुम संचालनमा ल्याएको छ।

Tata Nexcon AMT


कम्पनीले सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा दिने उदेश्यले सहित यो शोरुम स्थापना भएको हो।शोरुम स्थापनापछि त्यस क्षेत्रका ग्राहकले सर्वसुलभ रुपमा सेवा पाउने कम्पनीले जनाएको छ।कम्पनीले सवारी बिक्री मात्रै नभर्इ ग्राहकको सेवालार्इ प्राथमिकता राखेर सर्वसुलभ रुपमा स्पेयर पार्टस उपलब्ध गराउने उदेश्य समेत लिएको जनाएको छ।


Share this Story

   

अग्नि टु ह्विलरको शोरुम परासी बजारमा, सेल्स,सर्भिस र स्पेयर पार्टससहितको सेवा पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.