प्रभु बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौंता, हस्पिटलको सेवामा १० प्रतिशत छुट पाउने




काठमाडौं।प्रभु बैंकका ग्राहकले ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र हस्पिटलबीच भएको सम्झौंता अनुसार यो छुट पाउने भएका हुन्।

सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र हस्पिटलकातर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे।बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरलार्इ सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।









Share this Story

   

प्रभु बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौंता, हस्पिटलको सेवामा १० प्रतिशत छुट पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.