लुम्बिनी विकास बैंकको क्यालेन्डर विमोचन, सांस्कृतिक महत्वका दृश्य समावेश




काठमाडौं। लुम्बिनी विकास बैंकले २०७५ सालको क्यालेण्डर विमोचन गरेको छ।



बैंकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले बैंकको क्यालेण्डर विमोचन गरेका हुन्। क्यालेण्डरमा प्राकृतिक सांस्कृतिक तथा एतिहासिक महत्वका दृश्य समावेश गरिएको छ।


Share this Story

   

लुम्बिनी विकास बैंकको क्यालेन्डर विमोचन, सांस्कृतिक महत्वका दृश्य समावेश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.