महालक्ष्मी विकास बैंकले गर्यो महर्जनलाई सम्मान, दुई लाख नगद प्रदान

बिजमाण्डू
२०७४ चैत्र ८ गते १६:०२ | Mar 22, 2018
महालक्ष्मी विकास बैंकले गर्यो महर्जनलाई सम्मान, दुई लाख नगद प्रदान


काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भुटानमा भएको शारिरिक सुगठनको ५०औं एशियन च्याम्पिएनसिप उपाधि जितेका महेश्वर महर्जनलार्इ सम्मान गरेको छ। 


 
बैंकले सम्मानका साथै दुर्इ लाख रुपैयाँ नगद प्रदान गरेको छ। संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्दै जाने जानकारी दिएको छ।
 
 
 
 

Tata
GBIME
Nepal Life