सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता, बैंकमा बीमा सेवा सहज ह??

बिजमाण्डू
२०७४ चैत्र ४ गते १६:०१ | Mar 18, 2018

काठमाडौं।  सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालबीच बैंकास्योरेन्सको सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने बैंकले बिज्ञप्तीमार्फत जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका का.मु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ।