बर्दियाको गुलरियामा एजएज बजाजको शोरुम, ग्राहकलाई विभिन्न पुरस्कार वितरण




काठमाडौं। बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाको गुलेरियामा नयाँ शोरुम संचालनमा ल्याएको छ। नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ।


 
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले बर्दियाको गुलेरियामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा खुशी लागेको बताए।

ग्राहकहरुको बढ्दो मागका कारण बर्दियामा नयाँ शोरुम स्थापना गरेको उनले जानकारी दिए। नयाँ शोरुमको शुभारम्भसँगै कम्पनीले ग्राहकका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जनाएको छ।


Share this Story

   

बर्दियाको गुलरियामा एजएज बजाजको शोरुम, ग्राहकलाई विभिन्न पुरस्कार वितरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.