फक्सवागनको सात दिने स्प्रिङ एक्सचेन्ज अफर, ग्राहकले विभिन्न सुविधा र उपहार पाउने




काठमाडौं। फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपालले 'फक्सवागन स्प्रिङ एक्स्चेञ्ज अफर' नामक नयाँ योजना सार्वजनिक गरेको छ। यही मार्च १४ देखि २० सम्म सञ्चालन हुने अफरमा ग्राहकहरुले जर्मन प्रविधिको मास्टरपिस गाडी खरिदमा विभिन्न सुविधा पाउनेछन्।



यो अफर सञ्चालन रहुन्जेल फक्सवागन गाडी किन्ने ग्राहकले सजिलो फाइनान्सिङसहित अन्य उपहार पनि प्राप्त गर्ने पूजा इन्टरनेशनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे जानकारी दिए।



Share this Story

   

फक्सवागनको सात दिने स्प्रिङ एक्सचेन्ज अफर, ग्राहकले विभिन्न सुविधा र उपहार पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.