शेयर अपडेट: बढ्दो लयमा खुल्यो शेयर बजार, पहिलो आधा घण्टामै नेप्से सूचकमा चार अंकको बृद्धि




अपडेट: काठमाडौँ। मंगलबार शेयर बजारले बढ्दो गतिमा सुरुवात गरेको भएपनि कारोबार सुस्त देखिएको छ। करिब डेढ घण्टाको कारोबारमा ९१ कम्पनीको कारोबार हुँदा कारोबार रकम जम्मा तीन करोड पुगेको छ।    



पहिलो आधा घण्टामा करिब चार अंक बढेको सूचक यो समाचार तयार पार्दासम्म थोरै घटेको छ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक डेढ घण्टाको कारोबारमा १.३७ अंकले बढेर १२७८.३८ अंकले उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२९ अंकले उक्लिएर २७१ अंकमा पुगेको छ।

काठमाडौँ। मंगलबार शेयर बजारले कारोबारको सुरुवात बढ्दो गतिमा गरेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ३.९० अंकले बढेर १२८०.९१ अंकले उक्लिएको छ।



क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९४ अंकले उक्लिएर २७२.४१ अंकमा पुगेको छ।

पहिलो आधा घण्टामा ४२ कम्पनीका एक करोड बराबरको कारोबार भएको छ।        

Share this Story

   

शेयर अपडेट: बढ्दो लयमा खुल्यो शेयर बजार, पहिलो आधा घण्टामै नेप्से सूचकमा चार अंकको बृद्धि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.