गोदरेजले गर्मी लक्षित उत्पादनहरु ल्यायो, फ्रिज तथा वासिङ मेशिनका नयाँ सिरिज बजारमा




काठमाडौं। गोदरेज ब्राण्डका बिभिन्न सामाग्रीहरुको नेपाल बितरक इओएल प्रालिले गोदरेजका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।

कम्पनीले एनएक्सडब्लु सिरिजका रेफ्रिजरेटर, चेस्ट फ्रिजर तथा वासिङ मेशिनहरु सार्वनजिक गरेको हो।

कम्पनीले नेपालभरी रहेका बिक्रेताहरुलाई भेला गरी नयाँ सामाग्रीहरुको औपचारिक लञ्च गरेको बिज्ञप्तीमार्फत जनाएको छ।


कम्पनीले नयाँ उत्पादनहरु विश्वस्तरीय डिजाइनका भएको र उपभोक्ताले रुचाउने विश्वास समेत लिएको जनाएको छ।

Share this Story

   

गोदरेजले गर्मी लक्षित उत्पादनहरु ल्यायो, फ्रिज तथा वासिङ मेशिनका नयाँ सिरिज बजारमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.