एजली ब्राण्डसपले सातौँ वार्षिकोत्सव मनायो, वार्षिकोत्सवको अवसरमा ग्राहकसँग अन्तर्क्रिया

बिजमाण्डू
२०७४ फागुन २४ गते १४:०० | Mar 8, 2018
काठमाडौं। एलजीको सिभिल मलमा रहेको एजली ब्राण्डसपले सातौँ वार्षिकोत्सव मनाएको छ। ग्राहकहरुलाई आमन्त्रण गरी मनाइएको वार्षिकोत्सवमा एलजी ब्राण्डसपबाट सामान खरिद गर्नेलाई छुट तथा उपहार प्रदान गरिएको थियो। 

Tata
GBIME
Nepal Life


 

कार्यक्रममा एलजी ब्राण्डसपका व्यवस्थापन र ग्राहकहरुबीच अन्तर्क्रिया पनि सम्पन्न भएको थियो। अन्तर्क्रियाका क्रममा ग्राहकहरुले पनि आफ्नो प्रतिक्रिया दिएका थिए।