बैंक अफ काठमाडौंले एभरेष्ट इस्योरेन्सको पोलिसी बेच्ने, दुबैले गरे सम्झौतापत्रमा हस्ताक्षर




काठमाडौं। बैंक अफ काठमाडौंले आफ्ना ग्राहकरुलार्इ एभरेष्ट इन्स्योरेन्स कम्पनीका पोलिसी खरिद बिक्री गर्ने सम्झौता भएको छ। बैंकले कम्पनीको बीमा सेवा दिने, बीमा शुल्क भुक्तानी गर्ने, बीमा लेख लिन तथा बीमा भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।


सम्झौता पत्रमा कम्पनीका नयाब महाप्रवन्धक प्रदिपमोहन धौभडेल र बैंकका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका हुन्। 


Share this Story

   

बैंक अफ काठमाडौंले एभरेष्ट इस्योरेन्सको पोलिसी बेच्ने, दुबैले गरे सम्झौतापत्रमा हस्ताक्षर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.