रिलायबल इन्स्योरेन्स र आइसिएफसी फइनान्सबीच बैंकान्सुरेन्स सम्झौता, देशभर बीमा पहुँच विस्तार

बिजमाण्डू
२०७४ फागुन १० गते १८:११ | Feb 22, 2018
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइसिएफसी फाइनान्सबीच बुधबार बैंकान्सुरेनसको सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र फाइनान्सकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले हस्ताक्षर गरेका छन्। 


 

नयाँ संचालनमा आएको रिलायबलले हालसम्म ९ प्रकारका बीमा योजना बजार ल्याएको छ। कम्पनीले नयाँ पोलिसीमार्फत देशभरी बीमा व्यावस्या विस्तार गर्ने लक्ष्य लिएको लोहनीले बताए।