प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण, छिटो र गुणस्तरी सेवा दिने प्रतिवद्ध




काठमाडौं।प्रभु बैंकको सिद्धार्थनगर नगरपालिकामा रहेको शाखा भैरहवा शाखामा स्थानान्तरण गरिएको छ।



राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत सहभागी थिए। बैंकले आफ्ना ग्राहकलार्इ छिटो छरितो र गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाएको छ।


Share this Story

   

प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण, छिटो र गुणस्तरी सेवा दिने प्रतिवद्ध को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.