एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा खोल्यो

बिजमाण्डू
२०७४ माघ २९ गते १९:०३ | Feb 12, 2018
एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा खोल्यो


काठमाडौं।एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा संचालनमा ल्याएको छ।

राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उद्घाटन गरे।एग्रेसिभ रुपमा शाखा र व्यवसाय विस्तार गरिरहेको बैंकको १ सय ७३ शाखा कार्यालय छन्।

Tata
GBIME
Nepal Life

बैंकको १ सय ७२ वटा एटिएम एवं चार वटा एक्सटेन्सन काउन्टर छन्।बैंकले सम्भावित बजार क्षेत्रलार्इ हेरेर शाखा विस्तार गर्दै आएको छ।