एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा खोल्यो




काठमाडौं।एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा संचालनमा ल्याएको छ।

राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उद्घाटन गरे।एग्रेसिभ रुपमा शाखा र व्यवसाय विस्तार गरिरहेको बैंकको १ सय ७३ शाखा कार्यालय छन्।

बैंकको १ सय ७२ वटा एटिएम एवं चार वटा एक्सटेन्सन काउन्टर छन्।बैंकले सम्भावित बजार क्षेत्रलार्इ हेरेर शाखा विस्तार गर्दै आएको छ।



Share this Story

   

एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा खोल्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.